English

यी हुन् माओवादी केन्द्रीय समिति बैठकका एजेन्डा



सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ । बैठक शुक्रबारबाट सुरु भएको हो ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

माओवादीले पदाधिकारीसँगै स्थायी समिति चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

यो पनि…
कांग्रेस चुनाव : मतपत्र च्यातियो
आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested