English

४८३ किमि टाढा बसेरै यसरी बनाइयो ट्याटु



लण्डनका ट्याटु आर्टिस्ट थोमसले रोबोटको सहायतामा नेदरल्याण्डमा बस्ने एक महिलाको हातमा ट्याटु बनाउन सफल भएका छन् । उनले यो ट्याटु फाइभ जी टेक्नोलोजीको सहयोगमा बनाउन सफल भएका हुन् ।

थोमसले बनाएको यो ट्याटु संसारको पहिलो रिमोट ट्याटु भएको दावा गरिएको छ । उनका अनुसार यो ट्याटु ४ सय ८३ किलोमिटर टाढा रहेर ट्याटु आर्टिस्टले बनाएको पहिलो ट्याटु हो ।

यो टेक्नोलोजी लण्डनका टेक्निसियन नोयल ड्रियुले विकास गरेका हुन् । फाइभ जी टेक्नोलोजीले वास्तविक समयलाई कन्ट्रोल गरेर ट्याटु बनाइएको उनले दावा गरेका छन् । नोयलका अनुसार लकडाउनको समयमा करिब ६ हप्ता लगाएर यो टेक्नोलोजीको विकास गरिएको हो । एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested