English

अर्को स्थानमा गयो १३९ वर्ष पुरानो घर (भिडियो)



सान फ्रान्सिस्कोमा एक १३९ वर्ष पुरानो भिक्टोरियन घरलाई अर्को स्थानमा शिफ्ट गरिएको छ ।

यो भिक्टोरियन हाउसलाई हाइड्रोलिक र ट्रकको सहयोगमा नयाँ स्थानमा शिफ्ट गरिएको हो ।

७ बेडरुम भएको यो घर हिँडेको देख्दा मानिसहरुको हेर्नका लागि भीड लागेको थियो । सोसल मिडियामा यसको भिडियो अत्याधिक भाइरल पनि भएको छ ।

यसलाई अर्को स्थानमा सार्नको लागि ६ घण्टाको समय लागेको थियो ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested