English

किसानलाई भ्याइनभ्याइ (फोटो फिचर)



महोत्तरीको गौशालास्थित एभरेस्ट चिनी मिलमा उखु बेच्न आउने किसानहरूको भिड बढ्न थालेको छ । महोत्तरीका सबै पालिकामा अहिले उखु काट्ने सिजन छ । काटेका उखु चिनी मिलसम्म पुर्‍याउन किसानलाई भ्याइनभ्याइ छ ।

यो पनि…
बगरमा उखु खेती, दिनचर्या नै बदलिने आम्दानी
फुटवेरमा आगलागी (फोटो फिचर)



सम्बन्धित खबरहरु

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

Latest










Popular
Suggested