English

संसारकै दुर्लभ ‘ब्लड’



मानिसमा सामान्यतयाः ए, बी, एबी र ओ समूहको पोजेटिभ र नेगेटिभ रक्त समूह पाइन्छ । तर, एउटा यस्तो रक्त समूह पनि छ जसबारे सायद धेरैलाई थाहा नहुन सक्छ ।

यो धेरै नै कम मानिसको शरीरमा पाइन्छ । जसका कारण यसलाई गोल्डेन ब्लड भनिन्छ । यो ब्लड ग्रुपको वास्तविक नाम (Rh Null Blood ) हो ।

कस्ता व्यक्तिमा पाइन्छ यो रगत ?

यो रगत कुनै पनि रक्त समूहसँग सजिलै मेल खाने हुँदा जुनसुकै ब्लड ग्रुपका व्यक्तिलाई पनि दान गर्न सकिन्छ । यो रगत समूह ‘आरएच’ हो । कारक शून्य भएको व्याक्तिको शरीरमा मात्र पाइन्छ ।

किन भनिन्छ यसलाई गोल्डेन ब्लड ?

यो संसारभरिमा अति कम व्यक्तिमा पाइने दुर्लभ रक्त समूह हो । किनकि, यो केबल ४३ जनामा मात्र पाइएको छ । यो ब्लड ग्रुप भएका मानिसहरू अमेरिका, जापान, ब्राजिल र कोलम्बियाका रहेका छन् ।

यो विश्वको सबैभन्दा महँगो ब्लड गु्रप हो । विश्वमा यो रक्त समूहका नौ जनाले मात्र रक्तदान गरेका छन् । त्यसैले, यो ब्लड गु्रपलाई गोल्डेन ब्लड भनिएको हो ।

कसलाई दिइन्छ ?

विश्वमा ४३ जनामा मात्रै यो ब्लड ग्रुप पाइन्छ । जसका कारण यो ब्लड ग्रुपका डोनर पाउन मुस्किल छ । यो ब्लडलाई अन्तर्राष्ट्रिय स्तरमा ढुवानी गर्न पनि निकै गाह्रो छ । त्यसैले, यो उही रक्तसमूह अर्थात् ‘आरएच’ रक्त समूहका व्यक्तिहरूलाई मात्र दिइन्छ ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested