English

स्याउका फाइदाबारे जान्नुहोस्



स्याउमा भएको फाइबरले नराम्रो कोलेस्ट्रेलको शोषणलाई कम गर्छ ।

-स्याउमा फाइबर र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

-स्याउमा भएको फाइबरले तौल घटाउन मद्दत गर्छ । मुटुमा रगत जम्नबाट जोगाउँछ ।

-स्याउमा प्रयाप्त एक्टिअक्सिडेन्ट, भिटामिन र खनिव तत्वहरू पाइन्छ । जसले रक्तचाप र हृदय रोगबाट बचाउँछ ।

-यसमा पोटासियम प्रशस्त पाइन्छ ।

-स्याउ खानाले मधुमेह, स्नायु रोग र क्यान्सरको रोगको खतरा कम हुन्छ ।

-स्याउमा भएको एन्टिअक्सिडेन्टले रोगकोे प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

यो पनि

अनुसन्धान भन्छ, ‘गर्भ रहन २ पटक सेक्स गर्नै पर्छ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested