English

औषधि सेवन नगरी यसरी बनाउनुहोस् रातलाई रोमान्स



वास्तवमा रातमा रोमान्स गर्नका लागि कुनै निश्चित सङ्ख्या आवश्यक पर्दैन । यसमा तपाईंले ती पलहरूलाई कत्तिको आनन्द लिनुहुन्छ, त्यो मात्र महत्वपूर्ण कुरा हो ।

जोडीहरू पछिल्लो समयभन्दा विवाहको प्रारम्भिक दिनहरूमा धेरैपटक रोमान्स गर्छन् । मानिसहरूले हनिमुनमा रातभरिमा धेरैपटक यौन सम्पर्क गर्छन् । खासमा तपाईं दुवैले आफ्नो इच्छा, समयअनुसार रातमा जतिपटक पनि सेक्स गर्न सक्नुहुन्छ । तर, थकान, बोरिङका कारण यसमा समस्या पनि आउन सक्छ ।

तर, यी कुराहरूले स्थायीरूपमा असर गर्दैन । राति राम्रो प्रदर्शन गर्नका लागि तपाईंलाई कुनै पनि औषधि सेवन गर्न आवश्यक पर्दैन । यसका लागि तपाईंले डाक्टरसँग पनि परामर्श लिन सक्नुहुन्छ ।

एक रातमा यति पटक यौन सम्र्पक गर्नुपर्छ भनेर कसैले निर्धारण गर्न सक्दैन । यसको लागि कुनै शरीरको आवश्यकता, तपाईको इच्छा, शक्ति तथा पार्टनरको सहयोगजस्ता कुराहरूमा निर्भर गर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested