English

यौन सम्पर्कअघि भुलेर पनि नखानुहोस् यी कुराहरू



बेलुका हामी प्रायः बिहानको जस्तै बढी क्यालोरीयुक्त खानेकुराहरू खान्छौँ । जसका कारण प्रायः अपच हुने गर्छ । कारण खाना खाएपछि हामी सुत्ने हुनाले शरीरको तौल बढ्छ ।

तर, खानापछि पनि फेरि यस्ता खानेकुराहरू खाइन्छ जसले यौनजीवनलाई नकारात्मक असर गर्छ । त्यसैले, सेक्सअघि यस्ता खानेकुरा नखानुहोस् ।

कफी

कफीमा पाइने क्याफिनको उच्च मात्राले हाम्रो शरीर ‘कोर्टिसोल’ नामक तनाव बढाउने हर्मोनको स्तर बढाउँछ । जसले अनिद्रा बढाउँछ र उत्तेजना पनि कम गर्छ । त्यसैले, खाना खाइसकेपछि कफी पिउने बानी छ भने यस्तो बानीलाई हटाउनुहोस् ।

अल्कोहल

सेक्स गर्नुअघि वाइन वा बियर कहिल्यै नपिउनुहोस् । वास्तवमा रक्सीले शरीरमा छिटो निद्रा ल्याउँछ र उत्तेजनालाई भगाउँछ । तसर्थ, सेक्सअघि पिउनु हुँदैन ।

चुरोट, खैनी

धुम्रपान गर्ने अधिकांश मानिसहरू खानापछि चुरोट पिउने गर्छन् । चुरोटले फोक्सोमा असर गर्नुको साथै सास गह्नाउने समस्या हुन्छ । जसका कारण यौन क्रिया नरमाइलो हुन सक्छ । त्यसैले, चुरोट नपिउनुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested