English

सुन्दै अचम्म लाग्ने ट्रक ड्राइभरको तलब !



ट्रक चालकको तलब नेपालमा कति हुन्छ होला ? ७० हजारसम्म वा बढीमा एक लाख । वार्षिक करिब १० लाख । तर, विश्वमा यस्ता पनि ट्रक चालक छन् जसको तलब वार्षिक एक करोडभन्दा बढी छ ।

बेलायतको सुपरमार्केटको ट्रक चलाउने चालकहरूले पाउने तलब सुन्दा जो कोही आश्चर्यचकित हुन्छन्, तर यो सत्य हो ।

डेलीमेल पत्रिकाका अनुसार बेलायतको प्रमुख सुपरमार्केटले सामान डेलिभरि गर्ने ट्रक चालकलाई वार्षिक तलब मात्र ७० हजार पाउन्ड दिन्छ । अझ काममा आबद्ध भएबापत शुरुमै ज्वाइनिङ बोनस भन्दै थप दुई हजार पाउन्ड अफर गरिएको हुन्छ ।

यस्तोमा ती चालकले वार्षिक ७२ हजार पाउन्डसम्म पाउँछन् । जुन नेपाली रुपियाँ अनुसार वार्षिक करिब एक करोड १६ लाखभन्दा बढी हुन्छ ।
राष्ट्रियस्तरमा आवश्यकताभन्दा एक लाख चालकहरू कम भएपछि ती सुपरमार्केटले यस्तो आकर्षक पारिश्रमिक दिने गरेका हुन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested