English

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



घर सजाउन सबैलाई रहर हुन्छ । आफ्नो घरको भित्री भाग परिवर्तन गर्दै हुनुहुन्छ भने केही कुराहरू जान्नैपर्ने हुन्छ । स–साना कुराको ख्याल गर्दा पनि घरको भित्री भागमा ठूलो परिवर्तन आएको महसुश गर्न सकिन्छ ।

पेन्टिङ गर्दा ध्यान दिनुहोस्

तपाईं घरमा रंग लगाउँदै हुनुहुन्छ भने रंगबारे ध्यान दिनुपर्ने हुन्छ । घर उज्यालो बनाउनका लागि घरभित्र पनि उज्यालो रंग लगाउनुपर्छ ।

फर्निचर खरिद गर्दा ध्यान दिनुहोस्

घरका लागि कुनै सामान र फर्निचर किन्दै हुनुहुन्छ भने आफ्नो सुविधा र बजेट अनुसारको मात्र खरिद गर्नुहोस् । अरूको सल्लाहअनुसार होइन । तपाईंले आफ्नो आवश्यकता र आरामबारे पनि सोच्न जरुरी हुन्छ ।

सामानहरु परिवर्तन गरिरहनुहोस्

घरलाई सुन्दर बनाउनका लागि टेबल, खाट, जस्ता केही सामानहरू केही परिवर्तन गर्नुपर्छ । आवश्यक परेमा अन्य कोठामा पनि राख्न सकिने गरी राख्दा अझ उपयुक्त हुन्छ

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

यसरी सजाऔँ घरलाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested