English

तनावमुक्त हुन ज्याकलिनले पढ्न थालिन् आध्यात्मिक पुस्तक



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।

यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो ।

यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले आफूलाई भुलाउन किताबको सहारा लिएकी छन् । ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध्यात्म किताब पढ्न थालेकी छन् । फिटनेसमा चासो राख्ने उनी आजकल निकै समय योग र शारीरिक अभ्यास गरिरहेकी छन् । ज्याकलिन लुइस एल हेको पुस्तक पढिरहेकी छन् । जुन पुस्तक क्षमा र पीडा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आधारित छ ।

यो पनि
शाहरुख खान अपहरणकारी !
मलाइकासँग किन दूरी बढाउँदै छन् अर्जुन कपुर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested