English

महाविर पुनको आविष्कार केन्द्रलाई टेल्जीको स्कुटर उपहार



टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर उपहार दिएको छ । टेल्जी इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता योम मा इ नेपालले पहिलो वार्षिकोउत्सवको अवसरमा केन्द्रलाई स्कुटर प्रदान गरेको हो ।

लकडाउनपछि नेपाली बजारमा आएको यो स्कुटरले लक्ष्य अनुरुप ब्यापार गर्न सफल भएको कम्पनीले जनाएको छ । ‘हामीले सुरुवाती चरणदेखी नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका थियौं’ कम्पनीका निर्देशक संजिव शिल्पकारले भने, ‘पहिलो वार्षिकोत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका हौं ।’

कम्पनीले टेल्जी लियोपार्ड, लायन र टाइगर मोडलको स्कुटर बिक्री गर्दै आएको छ । लियोपार्डको २ लाख १० हजार, लायनको १ लाख ८५ हजार र टाइगरको १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

यी तीनै स्कुटरमा कम्पनीले नगद २० हजार रुपैयाँ छुट प्रदान गरेको छ । कम्पनीले पहिलो बार्षिकीका अवसरमा साउन महिना भरका लागि हरेक स्कुटरमा २० हजार नगद छुट दिनेछ । त्यसैगरि कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न सकिने र हरेक एक्सचेन्ज मूल्यमा १५ हजार थप मूल्याङकन प्रदान गर्ने समेत कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।
आयो ब्लुटुथ कनेक्ट स्कुटर- ‘टिभीएस एनटर्क १२५’
लाइसेन्सको परीक्षा भदौ पहिलो साताबाट गर्ने विभागको तयारी



...
зарубежные сериалы в хорошем HD качестве

Simply want to say your article is as amazing. The clearness in your post is simply cool and i can assume you are knowledgeable in this subject. Well with your permission allow me to grab your RSS feed to stay up to date with drawing close post. Thank you a million and please keep up the rewarding work. зарубежные сериалы в хорошем HD качестве

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो