English

‘बलिउड कलाकारका अघि छायाँमा पर्छु कि भन्ने चिन्ता छ’- विपिन कार्की



फरक अभिनय कलाबाट दर्शकको मनमा बस्न सफल अभिनेता हुन्– विपिन कार्की । दर्जनौँ फिल्ममा अभिनय गरिसकेका कार्की छिट्टै बलिउड फिल्म इन्डस्ट्रीमा ‘एनिमल’ चलचित्रमार्फत जोडिँदै छन् । फिल्ममा कार्कीले बलिउड अभिनेता अनिल कपुर र रणविर कपुरसँगै स्क्रिन शेयर गर्ने छन् । यसै विषयमा केन्द्रित रहेर मेरोलाइफस्टाइलले कार्कीसँग गरेको कुराकानी :

बलिउड चलचित्र ‘एनिमल’को लागि अफर कसरी आयो ?

मुम्बईबाट निर्देशक सन्दीप रेड्डीको टिमबाट फोन आएको थियो । ‘एनिमल’ चलचित्र बनाउने क्रममा डाइरेक्टर टिमले मेरो ‘सेल्फी किङ’ भन्ने चलचित्र हेर्नुभएको रहेछ । ‘एनिमल’मा मलाई फिट हुने खालको चरित्र भएकाले उहाँहरूले फोन गरेर चलचित्र अफर गर्नुभएको हो । म अडिसनमार्फत छानिएको हैन ।

बलिउड फिल्म इन्डस्ट्रीमा जोडिँदै हुनुहुन्छ कस्तो अनुभूति भइरहेको छ ?

बलिउड फिल्म इन्डस्ट्री विश्व व्यापीरूपमा चर्चित छ । हाम्रो जस्तोसानो इन्डस्ट्रीबाट काम गरेर अनुभव बटुलेको मान्छे यति ठूलो क्षेत्रमा जोडिँदा कस्तो हुने हो ? राम्रो काम गर्न सकिन्छ कि सकिँदैन ? ठूला–ठूला सेलिब्रेटीहरूसँग काम गर्दा छाँयामा पो परिन्छ कि भन्ने चिन्ता पनि छ । यति ठूलो अवसर पाएकोमा एक प्रकारको उत्साह पनि छ । यो अवसरलाई मेरो करियरमा जोड्न चाहन्छु ।

थला परेको नेपाली चलचित्र क्षेत्रलाई उठाउनका लागि दर्शकहरूले रुचाउने खालको राम्रो–राम्रो चलचित्रहरू बनाउनुपर्छ । अनि मात्र दर्शकहरू फेरि हलसम्म आइपुग्छन् जस्तो लाग्छ । राम्रो कथा वस्तु बोकेको चलचित्रले दर्शकलाई हलसम्म डोर्याउने काम गर्छ ।

स्क्रिप्ट पढ्नुभएको छ कि छैन ?

मैले स्क्रिप्ट पाएकै छैन । अहिले उहाँहरूले फोन गरेर अफर मात्र गर्नुभएको हो । स्क्रिप्ट विस्तारै उपलब्ध गराउनुहुन्छ होला ।

फिल्ममा तपाईंको भूमिका के हो ?

एउटा महत्त्वपूर्ण भूमिकामा नै प्रस्तुत हुँदैछु भन्ने कुरा सुनेको छु । तर, भूमिका के हो भन्ने कुराको विस्तृत जानकारी भने पाएको छैन ।

चलचित्रको छायांकनमा तपाईं कहिलेबाट जोडिँदै हुनुहुन्छ ?

चलचित्रको छायांकनमा जोडिनको लागि मलाई जुलाई, अगस्टमा मुम्बई बोलाउनुभएको छ । सम्भवतः चलचित्रमा मेरो सुटिङ जुलाई, अगस्ट दुई महिनामा हुन सक्छ ।

‘एनिमल’मा जोडिने पुल कसरी निर्माण भयो ?

सेल्फी किङको निर्देशक विशाल सापकोटाले उहाँहरूलाई सेल्फी किङ हेर्नका लागि आग्रह गर्नुभएको रहेछ । सेल्फी किङमा मेरो भूमिका उहाँहरूलाई मन पर्यो । पछि चलचित्र ‘एनिमल’ बनाउने क्रममा उहाँहरूलाई सेल्फी किङको जस्तो भूमिका चाहिएको हुनाले मलाई अफर गर्नुभएको हुन सक्छ । सायद त्यस्तै भूमिकामा देखिन्छु कि !

‘एनिमल’का लागि कस्तो तयारी गर्दै हुनुहुन्छ ?

चलचित्रमा मेरो रोल कस्तो छ भन्ने कुरा नै थाहा नभएकाले अहिलेसम्म तयारी त केही पनि गरेको छैन ।

तपाईं बलिउडतर्फ जाँदै हुनुहुन्छ, नेपाली चलचित्र थला परेको दुई वर्ष बित्न लाग्यो तपाईंको विचारमा नेपाली चलचित्रलाई चलायमान बनाउन के गर्नुपर्ला ?

थला परेको नेपाली चलचित्र क्षेत्रलाई उठाउनका लागि दर्शकहरूले रुचाउने खालको राम्रो–राम्रो चलचित्रहरू बनाउनुपर्छ । अनि मात्र दर्शकहरू फेरि हलसम्म आइपुग्छन् जस्तो लाग्छ । राम्रो कथा वस्तु बोकेको चलचित्रले दर्शकलाई हलसम्म डोर्याउने काम गर्छ । यही पारामा नेपाली चलचित्र उठ्ला जस्तो मलाई लाग्दैन ।

यो पनि

गुड नाइट : ‘ग्रिन टी नपिई निद्रा लाग्दैन’
जाहान्वी भन्छिन्– ‘बेलुका चकलेट नभई हुन्न’



...
pornografia dziecięca

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canadian world pharmacy

non prescription on line pharmacies

...
reputable canadian mail order pharmacy

safe online pharmacies

...
medicin without prescription

online discount pharmacy

...
non perscription online pharmacies

best online pharmacies

...
online pharmacies of canada

rx canada

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम