English

गुड नाइट : ‘ग्रिन टी नपिई निद्रा लाग्दैन’



नेपाली चलचित्र क्षेत्रका सफल अभिनेता तथा निर्माता हुन्–दीपकराज गिरी । थुप्रै चलचित्र र टेलिश्रृंखलामा अभिनय गरिसकेका गिरीसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ताः

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

८ बजेभित्र खाइसक्छु ।

के खानुहुन्छ ?

यही नै खान्छु भन्ने छैन । प्रायः दाल–भात–तरकारी नै खान्छु । तर, थोरै खान्छु ।


कति बजे सुत्नुहुन्छ ?


११ बजे सुत्छु ।


बेडमा जानुअघि के गर्नुहुन्छ ?


अध्ययन गर्छु ।


सिरानी कता पार्नुहुन्छ ?


पूर्व पार्छु ।


के लगाएर सुत्नुहुन्छ ?


सजिलो हुने कपडा लगाउँछु ।।


रक्सी खाने बानी छ, कि छैन ?


छैन, ग्रिन टी नपिई निद्रा लाग्दैन ।


सुत्नु अघि नियमित गर्ने काम के हो ?


नियमित एउटै खालको काम हुँदैन । समाजिक सञ्जाल चलाउने, अध्ययन गर्ने गर्छु ।


सपना देख्नु हुन्छ, कि देख्नुहुन्न ?


देख्छु तर, याद हुँदैन ।


निन्द्रा लागेन भने के गर्नुहुन्छ ?


म सकारात्मक सोच्ने मान्छे हुँ । मलाई मिठो निन्द्रा लाग्छ ।


अचानक निन्द्रा खुल्यो भने के गर्नुहुन्छ ?


ट्वाईलेट जान्छु ।



...
Gsnin paral脹 kopegi

गुड नाइट : ‘ग्रिन टी नपिई निद्रा लाग्दैन’ - Mero LifeStyle Mero LifeStyle https://tobuoproyas.com/product/antor-alir-namcha-goutam-das/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested