English

जाहान्वी भन्छिन्– ‘बेलुका चकलेट नभई हुन्न’



अभिनेत्री जाहान्वी बस्नेतले चलचित्र ‘पञ्चायत’ बाट डेब्यु गरेकी हुन् । विभिन्न चलचित्र र म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी बस्नेतसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ता :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

११ बजे भित्र खाई सक्छु ।

के खानुहुन्छ ?

प्राय रोटी र खर्बुजा खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

लेट नाइट सुत्छु । निदाउँदा २ बज्छ ।

त्यति रातीसम्म त ब्वाइफ्रेन्डसँग कुरा गरेर बस्ने त होला नि ?

ब्वाइफ्रेन्ड छैन । मलाई मन पर्ने सिरिज हेर्छु । सामाजिक सञ्जालमा के छ, त्यो जाँच गर्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

सद्गुरु नामको च्यानल छ । त्यसमा सेल्फ मोटिभेसनल र दैनिक जीवनमा आउने परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने कुरा आउँछ त्यही सुन्छु ।

सिरानी कता पार्नुहुन्छ ?

पूर्व ।

के लगाएर सुत्नुहुन्छ ?

नाइटी लगाउँछु । गर्मीका लागि वनपिस र जाडोमा टु पिस सुट छ । त्यही लगाएर सुत्छु ।

बेलुका केही खाने बानी छ ?

बेलुका चकलेट नभइ हुन्न ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

ग्रीन टी खान्छु । बिहान उठ्ने बित्तिकै पन् िग्रीन टी नै चाहिन्छ ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

मेकअप पखाल्छु । हातखुट्टा धोएर फ्रेस हुन्छु । कपाल सधैँ कोर्छु ।

सपना देख्नु हुन्छ कि हुन्न ?

एकदम धेरै देख्छु । दिउँसो होस या राति निदाएँ भने सपना देखिहाल्छु ।

निन्द्रा नलागे के गर्नुहुन्छ ?

नेटफ्लिक्समा चलचित्र र सिरिज हेर्छु ।



...
https___ja_yyMr

Sprawdz poradnik cyfrowy system fpv dla poczatkujacych, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Kamera montowana na dronie FPV jest kluczowym elementem, ktory determinuje zarowno obraz w czasie lotu, jak i zapis wideo.

...
legitimate canadian pharmacy

meds without prescription

...
maxispin_a_qzKr

Discover the thrill of real-money live casino action at Maxispin mobile casino, where you can enjoy live dealers, top software providers, and exclusive promotions. Responsible usage and fairness are emphasized throughout maxispin-au.com's services.

...
maxispin_u_zqkn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. The website offers advanced tools for generating unique and engaging text content. **Features of MaxiSpin.us.com** The platform also includes a built-in editor, enabling on-the-spot adjustments for optimal results. **Benefits of Using MaxiSpin.us.com** This saves time and resources, allowing companies to focus on other critical aspects of their operations.

...
highest rated canadian pharmacies

reputable online canadian pharmacy

...
canadian pharmacy meds

canada rx https://canadianpharmacystar.com/ canadian drugstore reviews

...
buy prescription drugs online

best mexican online pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम