English

८ वर्षसम्म नाकमा बन्दूकको गोली, हैरान भए डाक्टर !



संसारमा यस्ता पनि कुरा हुन्छन् कि, सबैजना केही कुराले गर्दा अचम्मित हुने गर्दछन् । एउटा यस्तै घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । साना बच्चा खेल्ने क्रममा विभिन्न काम गरेर फसेको त हामीले देखेका र सुनेका नै छौँ ।

यस्तै एउटा घटना एक बच्चाको जीवनमा पनि भएको छ । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको नाकमा ८ वर्ष यता बन्दूकको गोली रहेको बताइएको छ । उनलाई यो समयमा विभिन्न प्रकारका समस्या भएको थियो ।

बन्दूकको गोली नाकमा अड्किएपछि उनले डाक्टरसँग सल्लाह मागे । डाक्टरले ट्यूब क्यामेरा लगाएर हेर्दा उनको नाकमा गोली रहेको पत्ता लगाए । त्यसले उनलाई टरबिनेट हाइपरट्रफी नामको समस्या भएको थियो ।

१६ वर्षसम्म उनको परिवारले यसलाई आम समस्या सोचेर चुप लागेका थिए । तर बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगेर जाँच गर्दा उनको नाकमा गोली फेला परेको हो ।

डाक्टरले उनको नाकबाट ९ एमएमको गोली निकालेका हुन् । खबरका अनुसार उनलाई ८ वर्षको उमेरमा गोली लागेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested