English

अनौठो च्यालेन्ज : महिलालाई जित्न सक्दैनन् कोही पुरुष !



सोसल मिडियामा विभिन्न प्रकारका च्यालेन्ज ट्रेण्डमा आउँछन् । यसपटकको च्यालेन्जको नाम सेन्टर अफ ग्रेभिटी रहेको छ । इन्स्टाग्राम र दोश्रो सोसल मिडिया प्रयोगकर्ता लगातार यस च्यालेन्जलाई पूरा गर्ने प्रयासमा हुन्छन् ।

यो च्यालेन्जलाई लिएर एउटा अर्को तथ्य बाहिरिएको छ । यो काम पुरुषले राम्रोसँग गर्न सक्दैनन् तर महिलाले यो काम सहजै गर्न सक्दछन् ।

के हो सेन्टर अफ ग्रेभिटी ?


 यो च्यालेन्ज घुँडाको सहयोगले बस्नुपर्ने हो । यो समयमा तपाई पूर्ण रुपमा झुकेको देखिनुहुन्छ । त्यसपछि दुवै हात घाँटीमा लगाउनुपर्ने हुन्छ । केही समयपछि एक हात कम्मरमा लैजानुपर्दछ र अर्को हात घाँटीमै राख्नुपर्दछ ।

एक हात पछि लगेपछि अर्को हात पनि पछाडी लैजानुपर्ने हुन्छ । यो च्यालेन्जलाई अब यत्तिकैमा रोक्नुपर्ने हुन्छ । यो च्यालेन्ज गर्दा तपाईले समय सुरक्षाको ध्यान राख्न आवश्यक छ । यदि यसमा तपाई असफल भए तपाईलाई नाकमा चोट पनि लाग्न सक्छ । यसका कारण केही पुरुषलाई चोट पनि लागिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested