English

माओवादी महाधिवेशनमा सबै दललाई निम्तो



नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ। आइतबारबाट सुरू भएको उद्घाटन सत्रकाे सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने बताए पनि पछि राष्ट्रिय सम्मेलन परिवर्तन भई महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको महराले जानकारी दिए।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायतका दलहरूलाई निमन्त्रणा गरिएको महराले बताए।
महाधिवेशनमा रूपान्तरणसँगै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्‌घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested