गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति
मानिसका सोख पनि अनेकौं हुन्छन् । कतिपयले पृथ्वीमा आफ्ना सोख पूरा नहुने देखेपछि अन्तरिक्ष यात्रालाइसमेत छनौट गर्ने थालेका छन् । यस्तै सौखिन व्यक्ति हुन् जापानका धनाढ्य युसाकु मेजावा । मेजावा आफ्नो अनौठो सोख पूरा गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जाँदैछन् । काजकस्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षतर्फ प्रस्थान गरिसकेको छ ।
अर्बपति मेजावाले त्यहाँ गल्फ खेल्ने बारेमा गहन अध्ययन गर्नेछन् । पहिलो अन्तरिक्ष पर्यटकसमेत रहेका उनी १२ दिनसम्म अन्तरिक्षमा बिताउनेछन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिरानो पनि अन्तरिक्षतर्फ प्रस्थान गरेका छन् । हिरानोले यात्राको सुन्दर भिडिओ खिच्नेछन् ।
गल्फबाहेक उनले अन्तरिक्षमा कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य पनि गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको छ । त्यस्तै, उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबारे पनि थप अध्ययन गर्नेछन् । मेजावाले नेतृत्व गरेको टोलीको अन्तरिक्ष यात्राका लागि करिव नौ करोड अमेरिकी डलर खर्च लाग्नेछ ।
कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, तयारी पूरा नभएको भन्दै कार्यक्रम रद्द गरेका थिए ।
मेजावा जापानका ३०औँ धनाढ्य हुन् । उनीसँग करिव दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।
यात्राअघि मेजावाले केही मिनेट निरन्तर घुम्ने मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युव र ट्विटरमा अपलोड गरेका छन् । मेजावा सन् २०२३ मा चन्द्रमाको भ्रमण गर्ने योजनामा छन् । अन्तरिक्ष यात्रामा मेजावाको मोहलाई लिएर पछिल्लो वर्षमा एउटा वृत्तचित्र तयार गरिएको थियो ।
उनले आफू विश्वका धनाढ्य एलन मस्कको स्वामित्मा रहेको स्पेस एक्सको पहिलो यात्रुको रुपमा चन्द्रमामा उड्ने बताएपछि सन् २०१९ मा उनी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएका थिए । डियरमुन नाम दिइएको यो उडान सन् २०२३ मा आयोजना हुनेछ । मार्चमा उनले यात्रामा आठ सर्वसाधारणलाई पनि लैजाने र सबै खर्च बेहोर्ने घोषणा गरेका थिए ।










Bobbye
Fergie pix sexyBlack girl with perky titsTt pornstarHot mature vs boysBaton rouge shemalesTiny sex freeBree olson first innteracial sexDick porn riding star xnxx Asian society of transplantationSlutty roommate cumsBondage and displine vacationsAfrican midgetYour not your fucking khakis fightFree movies of finger fuckingPorn actress fantasia https://xnxxzh.cc Gold rush adult entertainment club gaHow to make facial peelGurlz nudeStumbling naked in the darkFemale sex slave stories w mistressesJani boobsGay cottaging sites toilets near caerphilly xnxx Black bottom pool and heatingSex forced gamsThick coeds nudeClitoris op anabolenAdjusting to teens independenceSadie frost nude petaMissionary position porn video monkeyFree dildo movisSliced dick foreskin glans babySpiritual lesbian chatVintage motocross classes australiaReality kings girl slut load Visit my web blog; homepage