English

सविन श्रेष्ठ भन्छन् – ‘अमेरिका घुम्न जान मन छ’



अभिनेता सविन श्रेष्ठको घुमघाममा निकै रुचि छ । फुर्सद हुने बित्तिकै उनले देश तथा विदेशका घुमघाम योजना बनाइ हाल्छन् । त्यसो त उनले अहिलेसम्म ८ देखि १० वटा देश घुमिसकेका छन् । कोरोना अगावै सातामा एक दिन घुम्ने गरेका उनी अहिले महिनामा एकपटक साथीसँग घुम्ने गरेका छन् । तिनै घुमन्ते अभिनेतासँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ता :

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

नेपालका अधिकांश ठाउँ पुगेको छु । नेपाल बाहिर ८ देखि १० वटा देश घुमिसकेँ ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

देश बाहिर धेरै घुम्ने भनेको बैंकक र दुबई हो । देशभित्र पोखरा र धुलिखेल गई रहन्छु ।

घुमघामका लागि कसरी समय मिलाउनु हुन्छ ?

घुमघामका लागि मेरो साथीहरूको समुह छ । कोरोना अगावै साताको हरेक शनिबार उपत्यकाका र उपत्यका बाहिर घुम्न जान्थें । तर, अहिले महिनामा एक दिन घुम्न जान्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

सन् २०१६ सालतिर हो जस्तो लाग्छ । बैंककमा नाइट लाइफमा रमाइरहेका थियौँ । रङ्गीविरङ्गी लाइटहरू अचानक बन्द भयो, किन रहेछ ? बुझ्दै जाँदा त्यहाँको राजाको निधन भएकोरहेछ । त्यो मेरो लागि अविस्मरणीय घुमघाम हो ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

साथीहरूसँग उपत्यकामा नै घुम्न परेमा कुनै योजना हुँदैन । तर, बाहिर देशको लागि कति जना जाने, कहिले जाने र कुन–कुन ठाउँ घुम्ने महिना दिन अगाडि नै योजना बनाउँछु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

पहिला एक–दुई जोडी कपडा मात्र बोक्थ्ये । तर अहिले युट्युबमा ब्लकिङ गर्न थालेपछि क्यामेरा, पावरबैंक, गोप्रो, मोबाइल र चार्जर अनिवार्य बोक्छु ।

अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

मलाई मनपर्ने घुम्ने ठाउँ दुबई, बैंकक र अस्ट्रेलिया हो यी ठाउँहरू नै सिफारिस गर्छु ।

घुमघामलाई कसरी रमाइलो बनाउन सकिन्छ ?

साथीहरूसँग घुम्न जाँदा यतिकै पनि रमाइलो हुन्छ । नयाँ–नयाँ ठाउँमा घुम्न रुचाउँछु । स्थानीय खाना खान र भाषा बोल्न रमाइलो लाग्छ । त्यसरी नै घुम्ने माहोल रमाइलो बनाउने गर्छु ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ कुन हो ?

अमेरिका जान एकदमै मन छ तर, पाएको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

नेपाललाई केही गर्न पर्दैन । यहाँ घुम्न लायक ठाउँहरू छ भनेर सबैलाई थाहा भएकै कुरा हो । सगरमाथादेखि लिएर सुन्दर वनजंगल यहीँ छ । बाहिरको पर्यटक आउनु भएमा उहाँहरूसँग मिठो बोल्ने र सव्य व्यवहार हामीले गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्
कैलाश मानसरोवर पुग्ने इच्छा छ
मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ
रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत
गाउँले वातावरणमा छोराछोरीसँग घुम्न मन छ तर, जुरेको छैन –सञ्चिता लुइटेल



...
no prescription needed canadian pharmacy

compare medication prices

...
online pharmacies canadian

cheapest canadian pharmacies

...
perscription drugs without prescription

legitimate mexican pharmacy online

...
top rated canadian online pharmacy

best pharmacy prices

...
international pharmacies

buying drugs canada

...
aarp approved canadian online pharmacies

online canadian pharmacy

...
mexican pharmacies shipping to usa

no perscription pharmacy

...
list of canadian pharmacies online

drugs online https://canadianpharmacystar.com/ overseas pharmacies shipping to usa

...
aarp recommended canadian online pharmacies

list of approved canadian pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested