English

रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत



नेपाली चलचित्र क्षेत्री अभिनेत्री हुन्– वर्षा राउत । घुमघाममा निकै रुचि राख्ने राउत फूर्सद हुने बित्तिकै घुमघामको योजना बनाइहाल्छिन् । १२ वटा देश र नेपालका आधा जिल्ला घुमिसकेकी अभिनेत्री राउतसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ता :

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

१२ वटा देश र नेपालका आधा जिल्ला घुमिसकें ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

पोखरा र चितवन मेरो मूख्य घुमघाम गन्तव्य हुन् ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

३, ४ दिन फूर्सद निस्कियो भने घुम्न जान्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

मलेसिया जाँदा पहिलोपटक समुन्द्र देख्दा एकदमै रमाइलो लागेको थियो ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

घुमघामको योजना खासै बनाउँदिन । मेरो काम नै विभिन्न ठाउँ गइरहनुपर्छ । त्यतिबेला आफूलाई घुम्न मन लागेको ठाउँ छ त्यहीँ योजना बनाएर घुम्न जान्छु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

मोवाइल चार्जर, क्यामेरा, आइडी कार्ड छुटाउँदिन ।

अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

रारा, पुनहिल, जनकपुर ।

घुमघामलाई कसरी रमाइलो बनाउन सकिन्छ ?

कतिपय मानिसहरु एक्लै घुमेर पनि रमाइरहेका हुन्छन् तर साथीहरुसँग घुम्दा एकदमै रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको तीन ठाउँ कुन–कुन हुन् ?

रुकुम, रोल्पा, नेपालगन्ज जान धेरै रहर छ तर, जान पाएको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

नेपालमा धेरै राम्रा ठाउँहरु छन् तर, यातायातको असुविधाका कारण ती ठाउँहरु ओझेलमा परिरहेका छन् । त्यसैले नेपालमा घुमघामलाई प्रवर्द्धन गर्नका लागि सुरुमा त सडक विस्तारलाई तीव्रता दिनुपर्छ ।



...
canadian pharmacies without an rx

canadian meds without a script

...
can't sell my house

After looking over a few of the articles on your site, I honestly like your technique of blogging. I bookmarked it to my bookmark webpage list and will be checking back soon. Please check out my web site too and tell me your opinion.

...
Marilynn

Hey there just wanted to give you a quick heads up and let you know a few of the images aren't loading correctly. I'm not sure why but I think its a linking issue. I've tried it in two different browsers and both show the same results. my webpage :: web site

...
Georgina

Hi there, just became aware of your blog through Google, and found that it is truly informative. I am going to watch out for brussels. I will appreciate if you continue this in future. A lot of people will be benefited from your writing. Cheers! Lista escape room

...
canada drug store

canadian pharmacies shipping to usa https://canadianpharmaceuticalshelp.com/ canadian pharmacies shipping to usa

...
prescription without a doctor's prescription

us pharmacy no prior prescription https://canadianpharmaciesshop.com/ canadian online pharmacies not requiring a prescription

...
mexican pharmacy online medications

online drugstore reviews

...
list of canadian pharmacies online

no prescription canadian pharmacies

...
mail order drugs without a prescription

online canadian pharmacy no prescription https://canadianpharmaciesclub.com/ canadian rx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested