English

आयो प्रिती आलेको तीज गीत ‘कालो चस्मा लाउने हो’



नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको तीज गीत ‘कालो चस्मा लाउने हो नाच्ने हो’ हाईलाइट्स नेपाल युटयुब च्यानल मार्फत सार्वजनिक भएको छ । हरेक जसो गीतमा आफ्नो फरक प्रस्तुति लिएर दर्शकमाँझ चर्चा कमाएकी गायिका तथा मोडल आलेका अन्य तीज गीतले पनि राम्रै चर्चा कमाएका छन् ।

आलेको स्वर रहेको उक्त गीत रोजिना ढकालले रचेकी हुन् । हरक्युलिस बस्नेतले संगीत संयोजन, नविन र जया वलीको छायांकन एवं विकास दाहालले सम्पादन गरेको गीत सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गायिका आलेको यसअघि दोहोरी ब्याटल, फरिया, फरिया–२ जस्ता गीत चर्चित छन् ।

भिडियो :

यो पनि पढ्नुहोस्
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
गायक सरोज लामिछानेको ‘मेरो माया मुरीका मुरी’ बोलको गीत सार्वजनिक
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक
अभिनेत्री करिश्मा मानन्धरको ‘आउ न सङ्गी हो गाउँन मिलेर’ तीज गीत सार्वजनिक
कोमल वली र पशुपती शर्माको तीज गीत ‘धन्यवाद’ सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested