English

कोरोना संक्रमणको बेला धुम्रपान र मदिरापान गर्दै हुनुहुन्छ ? सावधान !



कोरोना भाइरसको दोश्रो लहर अहिले जारी छ । यस लहरले धेरै मानिसमा संक्रमण फैलाएको छ । जसकारण गत वैशाख १६ गतेदेखि देशका अधकांश स्थानमा निषेधाज्ञा जारी छ ।

कोरोना संक्रमण भएकाहरुले धुम्रपान र मदिरापना गर्नुहुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरैको छ ।

यसबारेमा क्यानसर रोग विशेषज्ञ डाक्टर राजेन्द्र प्रसाद बरालको सुझाव यस्तो छः

-कोभिड १९ का बेलामा धुम्रपान र मदिरापान गर्नु अत्यन्तै घातक हुन्छ ।
-कुनैपनि बेला धुम्रपान र मदिरापान गर्नु स्वास्थ्यका लागि हानिकारक छ ।
-कोभिड भएका बिरामीहरुले विशेष गरेर रोगसँग लड्न सक्ने क्षमता (इम्यूनिटी पावर) कम भएकाहरुलाई मदिरापान र धुम्रपानले भयावह स्थिती ल्याउँछ ।
-धुम्रपानले प्रत्यक्षरुपमा फोक्सोमा असर गर्दछ । जसकारण हामीले कोरोना भएको बेलामा धुम्रपान र मदिरापान गर्नु हुँदैन ।

यो पनि पढ्नुहोस्
यसपालिको मनसुनबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested