बालबालिकामा देखियो ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम, के हुन् लक्षण ?

नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ सङ्क्रमण पछिको जलिटलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो लहरमा एमआइएस–सी सङ्क्रमण बढी देखिने जनाएको छ । एमआइएस–सी भनेको कोरोना सङक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, … Continue reading बालबालिकामा देखियो ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम, के हुन् लक्षण ?