English

थप ६ हजार २ सय ५ जना कोरोना संक्रमण मुक्त



नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार २ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार १ सय २४ रहेको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ७ हजार २ सय ७२ रहेको छ ।

त्यस्तै नेपालको क्वारेन्टाइनमा ७६३ जना रहेका छन् भने १ लाख ८ हजार ८ सय ९७ जना आइसोलेशनमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested