English

यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)

बहराइनमा देखेको सपना नेपालमा भयो पूरा


गत वर्षको भदौमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा पहिलोपटक नेपाल आएका थिए । हिमाल धेरै मनपराउने उनको सगरमाथा आरोहण ठूलो सपना थियो । उतिबेला आरोहण तयारीका लागि आएका राजकुमार मोहम्मदले लोबुचे र मनास्लुको सफल आरोहण गरी स्वदेश फर्किए ।
करिव एक महिनाअघि सगरमाथाको चुचुरो चुम्ने लक्ष्यसहित उनीसहितको १६ सदस्यीय टोली पुनः नेपाल आएको हो । धेरै गर्मी मानिने बहराइनका नागिरक उनले सगरमाथाको वातावरणसँग घुलमिल हुँदै चुचुरो चुम्ने लक्ष्य पूरा गरेका छन् । राजकुमारको टोलीले मंगलबार बिहान ५:३० देखि ६:४५ का बीचमा सगरमाथाको सफल आरोहण गरेको हो । बहराइनमा देखेको उनको सपना नेपालमा पूरा भएको छ । यो टोली सिजनकै पहिलो विदेशी आरोहण दल समेत बन्न पुग्यो । सगरमाथासँग लोभिएका राजकुमार हिमालको काखमा धेरैदिन लुटपुटिए । कञ्चन हिमाल हुँदै बगेका सेता खहरे खोला, खुला आकाश र मन मिल्ने दौंतरी उनलाई सगरमाथाको चुचुरोमा जान हौंसला थपिरहे । जो हामीले उनका फोटो र भिडियोमा देख्न सक्छौँ ।

भिडियो हेर्न पुछारमा रहेकाे प्ले बटनमा क्लिक गर्नुहोस् ।

भिडियो हेर्न प्ले बटनमा क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्

अमेरिकाबाट हिमाल मुनिको यात्रा

के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested