English

संरक्षणको लागि साँझपखको हिँडाइ (फोटो फिचर)



४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल चित्रकारले कीर्तिपुरका विभिन्न स्थानहरू मन्दिर, पाटी पौवा, पोखरी आदिको महत्त्व बारे सहभागीहरूलाई जानकारी गराए । संरक्षणमा रुचि राख्ने पत्रकारहरू, पर्यटन विज्ञहरू, विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्थानीय कलाकारहरूले संगीतको साथसाथै नेवारी परिकारले सहभागीहरूलाई स्वागत गरेका थिए ।

शब्द/तस्बिर : विकास रौनियार

यो पनि…
बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested