English

बालेन शाह र सुनिता डंगोलको विरुद्ध धर्ना (फोटो फिचर)



काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध प्रदर्शन गरी रहेका छन् । उनले मेयर शाह र उपमेयर सुनिता डंगोलसँग जबाफदेहिता खोज्दै मौन विरोध गरी रहेका छन् । उनलाई साथ दिँदै सडकमा आइतबार साइकल, ठेलागाडा, नाङ्लो आदिमा पसल राखेर जीविकोपार्जन गर्नेहरूले पनि सँगै धर्ना दिँदै आफ्नो मागहरू प्रति ध्यानाकर्षण गराउन नाराबाजी गरिरहेका छन् ।

यता मेयर शाहले भने सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनीहरू उभिएकै ठाउँमा आफै गएर वार्ता गर्न पहल गर्दा समेत अभियन्ताहरू आउन नखोजेको बताएका छन् ।

तस्बिर : विकास रौनियार

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested