English

चन्द्रलाल तामाङको ‘सृष्टिकी सिर्जना’ (भिडियो पनि)



गीतकार चन्द्रलाल तामाङको शब्दमा ‘सृष्टिकी सिर्जना’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली श्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा जीवनमा प्रेमका सुनौला पलहरूलाई समेटिएको छ । मित्र के.सी.को संगीत, डा. शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेन्ज तथा रञ्जन राईको रेकर्डिङ र मिक्सिङ रहेको गीत अलङ्कार रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो।

विशाल गोङ्बाको छायाङ्कन, राज धामीको सम्पादन तथा राजाराम सिम्खडाको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा पुस्कर साउद र अञ्जली खड्गीको अभिनय रहेको छ।

यो पनि…
सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested