English

‘बेटर होम अप्लायन्स’ले उत्कृष्ट विक्रेतालाई थाइल्याण्ड पठायो



घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी इण्डस्ट्रिज प्रा. लि. अन्तर्गतको ईलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्डले आफ्नो सबैभन्दा बढी सामान विक्री गर्ने उत्कृष्ट रिटेलरहरूलाई थाइल्याण्डको पाँच दिने भ्रमणमा पठाएको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सामान बेच्ने रिटेलरहरूलाई प्रोत्साहन स्वरुप थाइल्याण्ड यात्रा पुरस्कारको रुपमा दिइएको कम्पनीले बताएको छ । अहिलेको कठिन आर्थिक अवस्थाका बावजुद, बेटरले आफ्ना रिटेलरहरूलाई आगामी वर्ष अझ राम्रो विक्री गरुन र अगाडि बढुन भनेर प्रोत्साहन र प्रेरणाको रूपमा यात्रा प्रस्ताव गरेको बेटर होमका सह–संस्थापक र सीओओ सन्नी रौनियारले बताए ।

हामी आफ्नो रिटेलरहरूलाई उत्थान गर्न चाहन्छौं र विश्वास दिन चाहन्छौं । उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी हाम्रो कृतज्ञता देखाउन चाहन्छौं।

‘हामी आफ्नो रिटेलरहरूलाई उत्थान गर्न चाहन्छौं र विश्वास दिन चाहन्छौं । उहाँहरूबाट यस्तो समर्पण पाएकोमा हामी हाम्रो कृतज्ञता देखाउन चाहन्छौं।’ रौनियारले भने । बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्योग हो । पोखरामा कर्पोरेट कार्यालय राखेको कम्पनीले वीरगंजमा उद्योग स्थापना गरेको छ । कम्पनीले प्रेसर कुकर, राईस कुकर, आईरन, ईन्डक्सन चुल्हो, ईन्फ्रारेड चुल्हो, ईलेक्ट्रिक जग, हिटर, पंखा लगायतका घरयासी सामान उत्पादन गर्दै आएको छ ।

याे पनि
स्वदेशमै अन्तर्राष्ट्रिय शिक्षा दिने नेपालको पहिलो आईबी स्कूल
अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी



...
Stefaniteli

The aroma of this terpene shade - https://terpenewarehouse.com/products/kiwi-strawberry-intenza-terpenes is at bottom sanitary and fundamental, not too concentrated but still clear in the most way. It blends smoothly and adds a much beat flavor study without powerful all things else. Even a elfin amount makes a difference, which says a plight with reference to the quality. The packaging was secure, shipping was connected, and the unimpaired circumstance felt reliable. Indeed decent product and everyone I’d happily command again.

...
Stefaniteli

The hint of this terpene shade - https://terpenewarehouse.com/products/animal-cookies-terpenes is exceedingly clean and natural, not too heady but still clear-cut in the most way. It blends smoothly and adds a much bettor flavor chart without overpowering all things else. Orderly a close amount makes a argument, which says a plight fro the quality. The packaging was secure, shipping was fast, and the mainly experience felt reliable. Actually congested spin-off and a certain I’d cheerfully uncalled-for again.

...
Jamessmest

The hint of this terpene blend - [url=https://terpenewarehouse.com/products/xj-13-terpenes ]xj-13[/url] is honestly clean and ingenuous, not too strong but still unmistakable in the overcome way. It blends smoothly and adds a much better flavor diagram without overpowering the aggregate else. Flush a close amount makes a difference, which says a a mountain with reference to the quality. The packaging was healthy, shipping was faithful, and the sound happening felt reliable. Actually decent outcome and everyone I’d providentially command again.

...
Jamessmest

The aroma of this terpene shade - [url=https://terpenewarehouse.com/collections/terpenes-for-pain ]best terpene for nerve pain[/url] is exceedingly good and true to life, not too heady but mollify unmistakable in the best way. It blends smoothly and adds a much control superiors flavor study without oppressive the aggregate else. Flush a slight amount makes a argument, which says a a mountain around the quality. The packaging was healthy, shipping was connected, and the mainly happening felt reliable. Indeed congested outcome and joined I’d providentially command again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested