काठमाडौँमा साझाका विद्युतीय बस सरर



काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।

प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।

साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ । सरकारले तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो । ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको छ । ती बस चीनको सिएचटिसी कम्पनीले तयार गरेको हो ।

दोस्रो चरणमा योभन्दा बढी लामो बस खरिद हुने कम्पनीले जनाएको छ । झण्डै १० देखि १२ मिटर लम्बाइको सहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।

बस चालक हर्मिता श्रेष्ठले अरु बसभन्दा यो सजिलो भएको बताइन । केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहेकी उनले यी बसमा क्लज, गेयर हाल्नु नपर्ने हुँदा सजिलो भएको जानकारी दिइन । यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ । उनले भनिन्, ‘अरु गाडीजस्तो आवाज आउने छैन ।’

साझा अध्यक्ष कनकमणि दिक्षितले नेपालमा साझाले सहरी यातायात र क्षेत्रीय यातायात सुरु गरेको बताए । विद्युतीय बस आर्थिक र वातावरणीयरूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उनको भनाइ थियो । निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष दिक्षितले जोड दिए । चार्जिङ स्टेशन निर्माणका लागि सरकारले सहयोग गर्ने उनको विश्वास थियो । अध्यक्ष दिक्षितले भने,‘चार्जिङ स्टेशनका लागि सक्दो चाँडो जग्गा उपलब्ध हुनेमा हामी आशावादी छौँ ।’ साझा खुल्दा आफू ३० वर्ष भएको र अहिले ९५ वर्ष भएको संस्थापक अध्यक्ष थापाले बताए । बस सञ्चालन हुँदा खुसी लागेकैले आफू यहाँ आइपुगेको उनको भनाइ थियो ।

राति तीन–चार घण्टा चार्ज गरेपछि अर्काे दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।

यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने छ । दिनभर बस गुडाएर राति चार्ज गर्न सकिने सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए । उनले भने, ‘राति तीन–चार घण्टा चार्ज गरेपछि अर्काे दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।’ अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उनले बताए । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्वीलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।

पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमाभन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन)पनि कम रहेको सञ्चालक समिति सदस्य तुलाधरले जानकारी दिए । हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार तथा स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।

साझाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’हरू मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरिएको हो । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

विगतदेखि नै सार्वजनिक यातायात सञ्चालन गरिरहेको साझाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको जनाइएको छ । अघिल्लो सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले ‘स्पेसिफिकेसन’ भन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । पुनः बस खरिद गर्दा कोमार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा १६ महिनासम्म बस खरिदमा अन्योल रहेको थियो । विसं २०७७ फागुन २ गते मन्त्रालयको पत्रानुसार पुनः साझाले अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद प्रक्रिया अघि बढाएको थियो ।

देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारीसाधनलाई बढवा दिने सरकारले योजना बनाएको छ । सङ्घले मात्रै होइन, प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै बागमती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।

यसअघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आएको बस उद्घाटन भएर पनि चल्न सकेको थिएन । विमानस्थल बनिसक्न ढिलो भएकाले एशियाली विकास बैंकको सहायतामा लुम्बिनी विकास कोषले भित्रयाएको चार थान बिजुलीबाट चल्न बस केही समय साझाले नै उपत्यकामा सञ्चालन गर्ने सहमति गरिएको थियो ।

सरकारी परीक्षणमा सफल नहुँदा कोषका बस सञ्चालनमा आउन सकेको थिएन । उपत्यकामा निजी कम्पनीले केही वर्ष पहिलेबाट विद्युतीय बस सुरु गरे पनि सरकारी लगानीमा सञ्चालन भएको यो पहिलो हो ।

तस्विरहरु : बिकास रौनियार/मेरोलाइफस्टाइल

यो पनि…
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज



...
JeremyMoppy

That is a beautiful picture with very good light-weight ;-) [url=https://sites.google.com/view/aviator-spribe/]краш игры на деньги[/url] [url=https://sites.google.com/view/pin-upcasino/]pin up[/url]

...
AnGepay

what is female viagra Ovarian response and pregnancy outcome in poor- responder women a randomized controlled trial on the effect of luteinizing hormone supplementation on in vitro fertilization cycles

...
Edwinmeeks

Sex toys https://self-lover.store/ have become an integral part of modern intimate life for many people. Their variety strikes the imagination. In intimate goods stores you can find many different types and models that help diversify your sex life and give pleasure. Sex toys can be different shapes, colors and materials. To choose the right toy, you need to consider several factors, such as individual preferences, comfort level and safety. One of the most popular types of sex toys are vibrators. They come in a variety of sizes and shapes, from classic to more sophisticated. Vibrators can be both waterproof and non-waterproof. They can be made of different materials such as silicone, rubber, glass, metal, etc. Vibrators can have different modes of vibration, allowing them to be customized to individual preferences. Dildos are another popular type of sex toy. They are usually penis-shaped and come in a variety of sizes, from small to very large. Dildos can also be made of different materials such as silicone, rubber, glass, metal, etc. Dildos can be used for both vaginal and anal sex. Anal plugs are another type of https://self-lover.store/dlya-par/ sex toy. They are designed for use in anal sex and come in a variety of sizes and shapes. Anal plugs can be either smooth or have a ribbed surface. They can be made of different materials such as silicone, rubber, glass, metal, etc. Anal plugs can be used for both men and women. Another type of sex toys are clitoral stimulation nozzles. They come in different sizes and shapes, and are usually used in tandem with vibrators or other https://self-lover.store/kosmetika/ sex toys. Clitoral stimulation pads can be made of different materials such as silicone, rubber, glass, metal, etc. One of the newer types of sex toys are couples toys. They are designed for use in sex by a couple and can come in different shapes and sizes. Couple toys can be either vibrating or non-vibrating. They can be made of different materials such as silicone, rubber, glass, metal, etc. There are several factors to consider when choosing a https://self-lover.store/ru/katalog/ sex toy. First, you need to determine what kind of toy you want to buy. Secondly, you need to consider individual preferences and comfort level. Thirdly, you need to make sure that the toy is safe to use. When choosing a sex toy, you should pay attention to the material from which it is made. It is best to choose toys made of materials that do not contain phthalates and other harmful substances. It is also necessary to consider that some materials may cause allergic reactions. Another important factor in choosing a sex toy is its size. Some toys may be too large or too small for comfortable use. Therefore, before buying, it is worth determining what size is right for you. You should also consider that some toys are designed for use only in specific environments. For example, some vibrators are not waterproof and cannot be used in the bath or under the shower. Therefore, you should pay attention to such details before buying. In general, the choice of sex toy depends on the individual preferences and needs of each person. However, if you take into account the factors described above, you can choose a toy that will be comfortable and safe to use. https://self-lover.store/chy-mozhna-vidchuty-orhazm-pid-chas-trenuvannia/ https://self-lover.store/pererva-u-stosunkakh-shcho-tse-i-navishcho-potribna/ https://self-lover.store/yak-zberehty-erektsiiu-pislia-50-rokiv-pravyla-seksualnoho-dovholittia-yaki-potribno-znaty-kozhnomu-cholovikovi/ https://self-lover.store/zapakh-zhinky-shcho-pryvabliuie-a-shcho-vidshtovkhuie-i-yaku-rol-u-zhytti-cholovika-vidihraiut-zapakhy/ https://self-lover.store/yak-zrobyty-kompliment-divchyni-10-bezprohrashnykh-fraz/ https://self-lover.store/zasoby-dlia-oralnykh-lask/5552/ https://self-lover.store/maska-kishechki-feral-feelings-kitten-mask-naturalna-shkira-chorna/ https://self-lover.store/eroticheskie-bodistokingi-i-kostumy-setka/6799/ https://self-lover.store/zbudzhuiuchi-i-stymuliuiuchi-mastyla/6372/ https://self-lover.store/ru/lubrikant-lubrix-gel-vibrator-100-ml/

...
Josephnak

Офтальмологическая клиника. http://glaznaya-clinika-77.ru/. Коррекция дальнозоркости.

...
LankaaabunkFrankabunk

On/Off настенные сплит-системы. кондиционер балу инверторный, инверторные кондиционеры.

...
FrankbrumE

cialis 5 mg cialis cialis 5 mg Cialis 5 mg prezzo tadalafil 5 mg prezzo cialis 5 mg prezzo tadalafil 5 mg cialis 5 mg tadalafil 5 mg cialis 5 mg prezzo cialis 5 mg prezzo

...
RogerCaUlt

Слот-машина Aviator Spribe Aviator Spribe гэмблинг aviator aviator spribe Слоти онлайн у казино Pin Up Casino

...
BdillyLycle

Aviator Spribe гэмблинг казино Pin-Up aviator spribe gaming aviator

...
Nex

It adds: “Don’t forget, you still need a TV Licence to watch live on any channel, TV service or streaming service.” This means that you also need one to watch live World Cup action on the ITV Hub service. Don't miss a move! Subscribe to our daily email alert of the top transfer stories. The traditional reading out of the classified football results - a staple for generations - is no more thanks to the latest baffling move from the BBC's brains' trust. It adds: “Don’t forget, you still need a TV Licence to watch live on any channel, TV service or streaming service.” This means that you also need one to watch live World Cup action on the ITV Hub service. After years of controversy, the 2022 World Cup is finally under way, with fans around the world tuning in to watch the action live. http://eunsolps.net/bbs/board.php?bo_table=free&wr_id=48666 Borussia Dortmund The service’s fixtures give the opportunity to watch in real time the football scores today. The live is available in text format, allowing to find out: PL Live: Soccer Scores The EPL 6 4 2 Live app by Sportsmate brings you all the stats, scores Premier League but all of Europes biggest competitions including the UEFA Champions League, UEFA Europa League, La Liga, Bundesliga and more! It's built by football fans, for football fans, combining up-to- Sofascore Football livescore is available as iPhone and iPad app, Android app on Google Play and Windows phone app. You can find us in all stores on different languages searching for "Sofascore". Install Sofascore app and follow all Liverpool matches live on your mobile! Soccer Scores Real-time Soccer Game scores on ESPN

...
Sherrie

free slots play ff tactics 24 slots free las vegas slots lucky777plus

...
Israel

slots online free games best online slots no download triple diamond slots free bigslotscasinos

...
Kathy

caesars slots free casino vegas online slots igt slots free play igt slot machines online scatter slots on facebook

...
Bianca

downloads ruby slots online svenska casino slots slot machines brian christopher slots

...
Jamila

real money casino app online gaming casino gambling games casino slots online real money

...
Rok

It depends on what kind of look you’re going for. For a softer look, a pencil brown eyeliner is ideal. But if you want a bold and dramatic look, your best bet is to use a liquid eyeliner. That’s because liquids, especially felt-tip eyeliners, are the best at creating big, bold shapes and sharply defined eyes. For a cat eye, use a liquid product, and for a soft daytime look, choose a pencil. The 12 Best Liquid Eyeliners to Buy Your cart is empty. Green eyeliner or purple eyeliner in shades like rich purple or plum help accentuate the green tones in hazel eyes. On the other hand, brown eyeliner in any shade, including metallic copper or bronze, will accentuate brown and gold flecks in hazel eyes.  There is no excuse not to have this $2 waterproof eyeliner in your makeup kit. Once you try it, you might never understand why you ever spent more than the price of a can of Coke on eyeliner. https://sticky-wiki.win/index.php?title=Nail_technicians I've owned one of these babies and have faithfully used it every week for upward of two years, and especially love it while working from home — it simplifies breakfast because I know no matter what assortment of groceries I'm working with, there are precooked eggs to add some protein to it (I like mine medium-boiled рџЌі). If my dinner is boring or seems like it needs a little extra "oomph" to it, I'll throw in an egg from this too. Some reviews note that the alarm on it is a little loud, but the new models have significantly decreased the volume and sing a little song instead! Get a pack of 25 for $11.99. If you're new to facial-rolling, Huntzinger says that the rules are simple. Jade rollers can be used by all skin types at any time of the day. "I prefer it in the evening after you've done your nighttime skin routine," she says, as it helps to work products like serums deeper into the skin. "But if you woke up with a puffy face, a good roll could help you de-puff," she adds.

...
Valorie

casino online usa real money no deposit real money casino casino bonuses casino slot games that pay real money

...
Arnold

online casino games win real money mobile casino real money casino online confiavel real money online casino

...
Grainok

Klor Con Sprinkle 10 MEQ 750 MG Extended Release Oral Capsule dosing cialis without prescription 16 In most cases, the clinical presentation includes severe dyspnea, cough, frothy or watery sputum, and rales, but the most significant symptom indicative of cardiac asthma is wheezing

...
Gilbert

paypal games for real money free online games to win real money no deposit casino games online real money real money online casino california

...
Jimmie

paypal games for real money online casinos free bonuses win real money casino online online casinos that pay real money

...
Daniela

casino games win real money online casino best bonus online casino games casino sites online

...
Terrence

vpn router buy torrent vpn buy a us vpn buy a vpn server

...
Mora

best kodi vpn what is the best vpn? Tor vpn free free vpn app windows

...
Mazie

vpn to buy crypto open vpn free vpn reviews cnet proton vpn free trial

...
Kelley

best vpn for streaming what is avast secure line vpn best vpn for router free vpn for macbook

...
Bev

best vpn for kodi pia vpn download best personal vpn best free vpn for mobile

...
Everett

cheap essay service online essay writer the help by kathryn stockett essay need help writing essay

...
Bonita

someone write my essay for me law school essay review service need help writing an essay write my essay affordable

...
Birgit

essay help websites best mba essay editing service essay writers online cheap write my essay for money

...
‘बेटर होम अप्लायन्स’ले उत्कृष्ट विक्रेतालाई थाइल्याण्ड पठायो - Mero LifeStyle Mero LifeStyle

[…] प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले […]

...
abobife

PMID 32554047 Free PMC article buy cialis online PubMed 8166128

...
Prealia

The sensitivity, specificity, and predictive values were calculated generic cialis 5mg A recent study demonstrated a 77 hormone blocking therapy response rate for ER PR breast cancers, while ER PR tumors had a response rate of only 27 36

...
affepsy

0115712, 2015 buying cialis online forum

...
Stephany

dating sites for free tinder login free dating services dating sites free no registration

...
Borunsurn

30 women under age of 38 years with only tubal infertility and fertile semen samples from their partners best price cialis 20mg But real wages are still falling and consumer sentiment has yet to feed through to our sales

...
Bob

write my essay for me no plagiarism essay writing services scams auto essay writer online essay editing service

...
Ralph

can you write my essay for me best online essay writing service essay writing services usa using essay writing service

...
Jacques

custom essays writing service essay writers net best custom essay website buy essay writing online

...
Melvin

Who wants to write my essay essay writing services for cheap compare and contrast essay help mba essay writing services

...
Nubroms

Find out if fish oil helps in the During Pregnancy Effects on Children section of the Fish Oil Supplements Review 36 hour cialis online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक