English

पन्त कन्सल्टेन्सी र सुप्रण प्याथोलोजीद्वारा निःशुल्क स्वास्थ्य जाँच



पन्त ग्लोबल कन्सल्टेन्सी र सुप्रण प्याथोलोजी क्लिनिकले स्वास्थ्य जाँच तथा निःशुल्क औषधी वितरण कार्यक्रम गरेको छ । ललितपुरको पाटनमा ११३ औँ श्रमिक महिला दिवसको उपलक्ष्यमा बुधबार उक्त कार्यक्रम गरेको हो ।

माछापुच्छ्रे बैंक लिमिटेड प्रमुख प्रायोजक रहेको उक्त कार्यक्रमको मिडिया पार्टनरको रूपमा राइज मिडिया नेटवर्क रहेको थियो। उक्त शिविरमा क्लारियन कम्पनीको लेवेन लेवोरेटरी डिभिजन ले औषधी उपलब्ध गराएको थियो।

कन्सल्टेन्सीकी कार्यकारी अध्यक्ष प्रविना रावल पन्तको विशेष भूमिका तथा प्याथोलोजी क्लिनिक प्रा. लि. की कार्यकारी अध्यक्ष प्रमा लामा लिम्बूको संयोजकत्व मा भएको उक्त कार्यक्रममा नारीहरूको बाक्लो उपस्थिति रहेको थियो।





यो पनि…
लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम
रक्तदान गर्नेहरुको संख्यामा कमी, नेपालमा दैनिक कति रगत चाहिन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested