English

टिकटक ट्रेन्डिङमा अर्नाको नयाँ गीत



गीतसङ्गीतलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ गत शुक्रबार सार्वजनिक गरेको छ ।

नेपाल हिपप् रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख पुरस्कार राशिका विजेता बन्न सफल यस गीतको म्युजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरू प्रस्तुत गरिएको छ ।

गत साता सार्वजनिक भएको गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ । गीतमा रहेको मनमोहक बिटहरूमा टिकटकरहरुको उत्साहजनक सहभागिताले यस गीतलाई टिकटक ट्रेन्डिङको उचाइमा पुर्याएको छ । साधारण र बोलीचालीको शब्द प्रयोग गरिएको यो गीत अर्ना म्युजिकको युट्युब च्यानल वा अर्ना बियरको सबै सामाजिक सञ्जालहरूमा सजिलै हेर्न सकिनेछ ।

यो पनि…
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested