यस्तो छ आजको विनिमयदर



नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलर एकको खरिदर १३२ रूपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा तोकेको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा तोक्दा अष्ट्रेलियन डलर एकको खरिदर ८८ रूपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ छ। यस्तै क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ २२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४२ पैसा छ।

आज साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा तोकिँदा कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ