English

अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो



नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। अमेरिकी डलर १ को खरिद दर १३२ रूपैयाँ ४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। यो अघिल्लो दिनको तुलनामा केही सस्तो हो। सोमबार १ अमेरिकी डलरको खरिदर १३२ रूपैयाँ ३० पैसा र बिक्रीदर १३२ रूपैयाँ ९० पैसा थियो।

त्यस्तै युरो १ को खरिददर १४० रूपैयाँ ३८ पैसा तथा बिक्रीदर १४१ रूपैयाँ २ पैसा तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा केही बढी हो। सोमबार १ युरोको खरिददर १४० रूपैयाँ ३ पैसा र बिक्रीदर १४० रूपैयाँ ६६ पैसा थियो।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। यो पनि अघिल्लो दिनको तुलनामा केही सस्तो हो।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८९ रूपैयाँ २३ पैसा रहेको छ। अष्ट्रेलियन डलर पनि हिजोको तुलनामा केही सस्तो हो।

कतारी रियाल १ को खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ २८ पैसा रहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance註冊獎金

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested