जब युवक खेल चलिरहेकै बखत मेसीको अटोग्राफ लिन मैदान छिरे



सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन । विश्वकप फुटबल ताका सबैभन्दा बढी बिक्री हुने अर्जेन्टिनी जर्सी हो नम्बर १० ।

मेसी अर्थात् किर्तिमानका खाद । विश्वकै सर्वाधिक चर्चित र उत्कृष्ट खेलाडी कहलिएका मेसीको खेल प्रत्यक्ष हेर्ने र यिनलाई भेट्ने चाहना नभएका फुटबलप्रेमी विरलै होलान् । विश्वकप खेलिरहँदा कैयौँ दर्शकदिर्घाको भिडमा बारम्बार एउटै नाउ गुन्जिरहन्छ ‘मेसी–मेसी’ । मैदानमा अन्य खेलाडी पनि हुन्छन् । तर मेसीका अघि अरू सबै फिक्का बने । मेसी मैदानमा भएपछि गोलको आस नहुने कुरै हुँदैन ।

एकपटक हङकङेली मैदानमा मेसीप्रतिको क्रेज कतिसम्म देखियो भने एक चिनिया युवक खेल चलिरहेकै बखत सुरक्षाकर्मीका घेरा तोडेरै उनको अटोग्राफ लिन मैदान छिरे । खेल एकाएक रोकियो । सुरक्षाकर्मीले रोक्दारोक्दै मेसी छेउ पुगेका उनले आफूले लगाएको अर्जेन्टिनी जर्सीमा अटोग्राफ लिएरै छाडे । त्यसको केही समयपछि उसैगरी मैदान प्रवेश गरेका अर्का युवक भने मेसी छेउ नपुग्दै समातिए ।

यी त प्रतिनिधि घटना मात्र भए । यी युवा जस्ता हजारौँ फुटबलप्रेमी मैदानमा हुन्छन् जो मेसीसँग कुम जोराएर तस्बिर खिच्न र अटोग्राफ लिन चाहन्छन् । तर हरबखत सुरक्षाकर्मी तगारो बनेपछि यिनका सपना त्यसै तुहिन्छन् ।

विश्वकै दोस्रो महँगा फुटबल खेलाडी मध्येका यिनको वार्षिक आम्दानी १३० मिलियन अमेरिकी डलर रहेको फोब्र्समा उल्लेख छ । स्पेनेली बार्सिलोना क्लबबाट खेल्ने मेसीलाई फुटबल प्रेमीहरू विख्यात खेलाडी डियागो म्याराडोनाको अवतार पनि भन्ने गरेका छन् । ‘मेसीको क्षमता असीमित छ, मलाई लाग्छ उ सँग सबै चीज छ जसले उसलाई अर्जेन्टिनाकै महान् खेलाडी बनाउन सक्छ’, म्याराडोनाले उनका बारे यसो भनेका थिए । ‘फुटबल आइकनको कुनै ठोस परिभाषा हुने थियो भने त्यो अरू केही नभएर मेसी हुने थिए’, उनीबारे सम्चार माध्यमहरूमा लेखिएका छन् ।

यो पनि…
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि
मैदान छिर्नुअघि खेलाडीको अनौठा हरकत : चुम्बन गर्नेदेखि नुन छर्कनेसम्म



...
Raphwaype

4 cases per 100, 000 tadalista vs cialis

...
Kelle

I enjoy, result iin I found juyst wnat I was having a look for. You have endesd my 4 day llong hunt! God Bless you man. Have a nicxe day. Bye Revirw my website ... 570

...
Binance

Your article helped me a lot, is there any more related content? Thanks!

...
KoreyPeR

Check Out Amazin News Website Daily Worldwide [url=https://sepornews.xyz]Best News Website[/url]

...
Eva

I really love your website.. Pleasant colors & theme. Did you make this website yourself? Please reply back as I'm looking to create my own personal site and would love to know where you got this from or what the theme is named. Cheers! Feel free to visit my page: worldwide news

...
Tahlia

Haviing rread this I believed it was very informative. I appreciate you taking the time andd efgort tto put this article together. I onhe aghain find myself spendijng a lot of tme bith reading and posting comments. Buut so what, iit was stilol worthwhile! my blpog poost :: LBO Mr Peepers NastiestVol7 scenne 4video 2 (Dallas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई