English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ३७ पैसा र बिक्रीदर १३० रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ६५ पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ २५ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा १३४ रुपैयाँ ५३ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४७ पैसा र बिक्रीमा २८ रुपैयाँ ६० पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ १० पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ४१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
вдкрити акаунт на бнанс

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/register/person?ref=IHJUI7TF

...
binance konto skapande

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
sign up binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/register-person?ref=IXBIAFVY

...
binance referral bonus

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/register?ref=IXBIAFVY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested