English

डलरभन्दा महँगो भयो युरो



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रूपैयाँ २९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३२ रूपैयाँ १८ पैसा र बिक्रीमा १३२ रूपैयाँ ७८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रूपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५ पैसा र बिक्रीदर ३५ रूपैयाँ २१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९३ पैसा र बिक्रीमा २८ रूपैयाँ ६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४२७ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
创建免费账户

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
gratis binance-konto

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
Register

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/en-ZA/register?ref=B4EPR6J0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested