English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ५७ पैसा र बिक्री दर ८२ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा र बिक्री दर ९६ रुपैयाँ २ पैसा र सिङ्गापुरे डलर एकको खरिद मूल्य ९२ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ७८ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८६ पैसा र बिक्री दर २७ रुपैयाँ ९८ पैसा र कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance US-registrera

Your article helped me a lot, is there any more related content? Thanks!

...
anm"ala dig till binance

Your article helped me a lot, is there any more related content? Thanks!

...
Skapa ett gratis konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/register?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested