English

यस्तो छ विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३१ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९१ पैसा रहेको जनाएको छ।

युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ २६ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३४ रुपैयाँ २ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested