English

विदेशी मुद्राको आजको विनिमयदर



नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीमा १२८ रुपैयाँ ११ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ ।

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८ रुपैयाँ ९५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २४ पैसा र बिक्रीमा १८ रुपैयाँ ३२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०४ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९१ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४११ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ४१३ रुपैयाँ ८६ पैसा र बहराइन दिनार एकको खरिदमा ३३७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३३९ रुपैयाँ २३ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested