English

अनुहारको दाग हटाउने प्राकृतिक विधि



तपाईंको छालालाई धेरैजसो सुख्खा तथा फिक्का देखिनुको कारण मरेको छालाको कारणले गर्दा हो । छालालाई चम्किलो तथा नरम बनाउनको लागि प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो विधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

  • कागती
  • थोरै नुन
  • चामलको पिठो
  • मह

बनाउने विधि

सबैभन्दा पहिला कागतीलाई दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केही बेरसम्म दली सफा पानीले मुख धुनुहोस् ।

त्यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधा भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि, आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।

यस फेसप्याकलाई पूरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस् । र अनुहारलाई सुक्खा हुन दिनुहोस् । अनुहार पूरै सुक्खा भएपछि मोइस्चराइजरलाई लगाउनुहोस् । अब तपाईंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested