चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त



चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् ।

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।

यो पनि…
राजनीतिमा हाम्रा कलाकार
‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

राजधानीको माइतीघरमा सोमबार निर्मला कुर्मीका न्यायका लागि बृहत नागरिक आन्दोलन अन्तर्गत विरोध प्रदर्शन गर्ने क्रममा शिल्पी थिएटरद्वारा सडक नाटक समेत

नविन रायमाझी, अमेरिका । अंग्रेजी भाषामा एउटा भनाई छ, ‘अमेरिकन लाइफ, जापानीज वाइफ एण्ड चाइनिज फुड’ अर्थात् अमेरिकी जीवन, जापानी

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

काठमाण्डौस्थित स्टुडियो थिएटरमा पौष २९ गते देखि नाटक देउराली डाँडीको मन्चन सुरु भएको छ । एक्टर्स स्टुडियोको सहकार्यमा वान वल्र्ड

Suggested