English

ज्यापु संस्कृति कोषले गर्यो सम्मान



राजधानी गुरु पुर्णिमाको अवसरमा बुधबार ज्यापु संस्कृति कोषद्वारा परम्परागत धिमे लगायत बाजाहरु बजाउने र शिक्षा दिने ६३ जना गुरुहरु एक समारोहमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबाट सम्मानित भएका छन् ।

सोही समारोहमा हालै सम्पन्न स्थानीय निर्वाचनमा ज्यापु समुदायबाट निर्वाचित जन प्रतिनिधिहरुको पनि सम्मान गरिएको छ ।

शब्द/तस्विर : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested