English

अर्जेन्टिनी डिफेन्डर भित्र्याउन म्यानचेष्टर युनाइटेडको दौड



इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजलाई भित्र्याउन अन्तिम तयारी गरिरहेको छ ।

२४ वर्षीय अर्जेन्टिनी युवा स्टार खेलाडी हाल नेदरल्यान्डको अजाक्समा अनुबन्ध छन् । युनाइटेड केही दिनदेखि मार्टिनेज भित्र्याउने दौडमा शीर्षस्थानमा छ । आज नै युनाईटेड यो सम्झौतालाई पूर्ण गराउन चाहन्छ ।

यस्तै, युवा स्टार खेलाडीलाई भित्राउन प्रिमियर लिग क्लब आर्सनलसमेत अग्रपंक्तिमा देखिएको छ । मार्टिनेजले अर्जेन्टिनाबाट सात खेल खेलेका छन् ।

सन् २०१९ मा अजाक्समा जोडिएपछि मार्टिनेजले १२० खेल खेलका छन् । युनाइटेड नयाँ म्यानेजर एरिक टेन हाङको अन्डरमा दोस्रो सम्झौता नजिक छ । यस्तै, युनाइटेड क्रिष्टियन एरिक्सेनसँग समेत सम्झौता नजिको बुझिएको छ ।

यो पनि…
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested