English

राणाको ‘गीत यात्रा’ सार्वजनिक



पाइलट तथा उद्यमी विकास राणाले करिब १२ बर्ष पछि आफ्नो दोश्रो सांगीतिक कोसेली सार्वजनिक गरेका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा राणाले आफ्नो अल्बम ‘गीत यात्रा’ सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा राणाले आफ्ना गीतहरुको प्रस्तुती गर्नुका साथै अल्बममा समावेश भएका गीतहरुको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा पुर्व प्रधानसेनापति गौरब शमशेर राणा, उद्यमी तथा एनआरएनएका संस्थापक उपेन्द्र महतो,संचार उद्यमी कैलाश सिरोहिया, कलाकारहरु करिश्मा मानन्धर,प्रेमराजा महत लगायतका आगन्तुकहरुले करिब २ घण्टाको कार्यक्रममा उपस्थिती जनाएका थिए ।

शब्द/तस्विर : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested