१० वर्षपछि फेरि चल्न थाल्यो सय वर्ष पुरानो घडी
जापानमा एउटा घडी १० वर्षपछि फेरि चल्न थालेको छ । विनाशकारी भूकम्पका कारण यो घडी सय वर्ष पहिला चल्न बन्द भएको थियो । फेब्रुअरी २०२१ मा भूकम्पपछि फेरि घडी चल्न थालेको हो ।
मार्च २०११ मा जापानको उत्तर पूर्वी तटमा भयंकर भूकम्प आएको थियो । यसको प्रभावबाट सुनामी समेत आएको थियो ।
त्यसबेला १८ हजारभन्दा धेरै मानिसको ज्यान गएको थियो । तटको नजिक यमामोटो क्षेत्रमा एक बौद्ध मठ रहेको छ । त्यहाँ एकसय १० वर्ष पहिला एक घडी लगाइएको थियो । २०११ मा गएको भूकम्पले त्यहाँ सुनामी आयो, जसबाट त्यहाँ सबै तहसनहस भयो । त्यहाँ मात्र मठको खम्बा र छत मात्रै थियो ।
Ned
I like this website it's a master piece! Glad I detected this ohttps://69v.topn google.Blog moneyAlso visit my website ... Gwendolyn-E