यसरी गर्नुहोस् ऐना सेक्स
यौन सम्पर्क गर्ने तरिका धेरै छन्, धेरैजसो मानिसले यौन सम्पर्क गर्दा आँखा बन्द राख्छन् । के तपाईंलाई थाहा छ ऐनाको अगाडि सेक्स गर्नुका धेरै फाइदाहरू छन् ? आत्म–विश्वास बढ्दै जाँदा शरीरमा सकारात्मकता पनि बढ्छ। साथै, ऐनाको अगाडि यौन सम्पर्क गर्दा, तपाईं कुन चाल राम्रो गर्नुहुन्छ र तपाईंको पार्टनर कुन चालमा बढी खुसी छ भनेर पनि हेर्न सक्नुहुन्छ। यी ४ तरिकाहरू, जसबाट तपाईंले ऐना सेक्सको मजा लिन सक्नुहुन्छ।
आफ्नो पार्टनरलाई तयार गर्नुहोस्
ऐनाको अगाडि सेक्स गर्दा धेरै असहज हुन सक्छ, त्यसैले यो इच्छालाई पहिले आफ्नो पार्टनरको अगाडि राख्नु राम्रो हुन्छ। जब दुवै यसमा सहमत हुन्छन्, दुवैले पक्कै पनि यसको मजा लिनु सक्ने छन् । यसले यौन जीवनलाई मसला दिन्छ।
ऐनाको आकार
ऐनामा यो गतिविधि हेर्नको लागि रमाइलो गर्न, तपाईंलाई ठुलो आकारको ऐना चाहिन्छ। अन्यथा तपाईंले सोचेको तरिकाले यसको आनन्द लिन सक्नुहुन्न। त्यसैले ठुलो आकारको ऐनाको छनोट गर्नुहोस् ।
यौन स्थिति
तपाईंले ऐनाको अगाडि सेक्स पोजिसनहरू छान्नुपर्छ, जसमा तपाईंले हेरेर आनन्द लिन सक्नुहुन्छ। यसका लागि दुवैले मिलेर छान्न सक्छन् ।
सावधानी
ऐनाको अगाडि राख्न जोखिमपूर्ण स्थान छनौट नगर्नुहोस्। थोरै लापरबाहीले धेरै नोक्सानी गर्न सक्छ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा
Nfvurila
easy essay on advantages of computer essay on christmas celebration in france https://essaytruelist.com/