English

पहिलोपटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरू



यौन मानव जीवनमा अपरिहार्य छ । अविवाहित युवायुवतीमा यौन जिज्ञासाहरू धेरै हुन्छन् । पहिलो पटकको यौन सम्पर्कमा यी कुरा ध्यान दिन आवश्यक हुन्छ ।

—यदि, पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारीरिक आवश्यकताको बारेमा जानकारी साटासाट गर्नुहोस् ।
पहिलो सेक्स धेरै राम्रो बनाउन तपाईं धैर्यवान् हुनुहोस् । तपाईंको पहिलो सेक्स अनुभवमा नआत्तिनुहोस् । यो समयसँगै राम्रो हुँदै जान्छ ।
—यदि, तपाईंको पहिलो पटकको सेक्स हो भने एक–अर्कालाई बुझ्नुहोस् । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा नगर्नहोस् ।
—महिलाहरू माया दर्साउन लजाउने गर्दछन् । तर, पहिलोपटक सेक्स गर्दा तपाईंले नै यौन अघिको क्रियाकलापबाट पहल गर्नुहोस् ।
—पहिलो पटकको सेक्स गर्नु पूर्व आफ्नो पार्टनरसँग तपाईं रमाइलो कुराकानी गरी रिझाउन सक्नुहुन्छ ।
—पहिलो पटकको सेक्स पीडादायक हुन्छ । तर, यदि ठिक तरिकाले फोर प्ले गरे निकै सजिलो र कम पीडादायी हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

Latest










Popular
Suggested