English

सांसद शाहद्वारा कपिलवस्तुमा सिँचाइ योजना उदघाटन



कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा सांसद अभिषेकप्रताप शाहले सिँचाइ योजना उदघाटन गरेका छन्। कञ्चनिया सिँचाइ योजना सम्पन्न भई सांसद शाहले उदघाटन गरेका हुन्।

उक्त योजनालाई कपिलवस्तु क्षेत्र नम्बर ३ को गौरवको आयोजना मानिएको छ। कार्यक्रममा महराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, उपप्रमुख, वडाध्यक्ष, समाजसेवी अजित सिंह, सूर्यप्रताप सिंह, धनेन्द्र कर्मी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

यो पनि…
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना
चन्द्रागिरीमा १० लाख वृक्षारोपण अभियान प्रारम्भ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested